कप्तान सहित ४ नेपाली राष्ट्रिय क्रिकेट खेलाडीमा कोरोना संक्रमण

November 25, 2020   Filed under हालखबर
आफ्नो फेशबुक वालमा पोष्ट गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल ले आफूमा कोरोना संक्रमण पुष्टी भएको जनाएका छन् । आफूले सुरक्षाका उपाय अपनाउँदा अपनाउँदै संक्रमित भएको भन्दै उनले आफ्नो सम्पर्कमा

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १ सय १६ जना पक्राउ

November 17, 2020   Filed under हालखबर
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ तल्लो भंगाल थापागाउँ बस्ने पुष्कर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कुश खड्का सहित २४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी

मोटरसाइकलमा आगजनी गरेको अभियोगमा पक्राउ

November 17, 2020   Filed under हालखबर
बिदुर नगरपालिका-४ स्थित जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको प्र-३-०२००१ ब ७५८ नम्बरको मोटरसाइकलमा आगजनी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय शुरेश श्रेष्ठ लगायत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको

नियन्त्रित लागूऔषध सहित पक्राउ

November 17, 2020   Filed under हालखबर
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ९ सय ट्याब्लेट नाइट्रोभेट सहित सर्लाही हरीपुर नगरपालिका-९ बस्ने ३४ वर्षीय फुल महमदलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको लु.१ ख

एसिड प्रहार गरेको अभियोगमा पक्राउ

November 17, 2020   Filed under हालखबर
आफ्नै श्रीमती र छोरीलाई एसिड प्रहार गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-२० देवपुरा रुपैठा बस्ने २४ वर्षीय सञ्जीव साहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका-७ जानकीनगरस्थित माइतीघरमा बस्दै गरेकी २० वर्षीया

नेपाल एयरलाइन्सको उडान प्रयोग गर्नेले अब सरकारी प्रयोगशालामै परिक्षण गर्नु पर्ने

November 14, 2020   Filed under हालखबर
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ । सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट ७२ घण्टा भित्र प्राप्त रिपोर्टको आधारमा यात्रा गराउदा

म मेरो उपचार खर्च आफै गर्छु सरकारले जनताको गरोस् – डा. गविन्द केसी

November 14, 2020   Filed under हालखबर
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका डा.गोबिन्द केसी को उपचार खर्च सरकारले ब्यहोर्ने ब्यहोराको ट्वीट प्रधानमन्त्री ओलीले गरेका प्रति सरकारलाई धन्यबाद दिदै डा केसी ले आफ्नो उपचार खर्च आफै ब्यहोर्ने जनाएका छन् ।

डा.गोबिन्द केसी लाई कोरोना संक्रमण पुष्टी, सम्पूर्ण उपचार खर्च सरकारले गर्ने

November 14, 2020   Filed under हालखबर
शुक्रबार स्वास-प्रस्वासमा केही असजिलो महसूस गरिए पछि गरिएको पिसिआर परिक्षणमा डा.गोबिन्द केसीलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनका सहयोगीका अनुसार उनमा ज्वरो, स्वासप्रस्वास असजिलो जस्ता कोरोनाका लक्षण मिल्दो जिल्दो समस्या देखिए